रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !
Manage episode 308987936 series 3023257
Katha Sansar에서 제공하는 콘텐츠입니다. 에피소드, 그래픽, 팟캐스트 설명을 포함한 모든 팟캐스트 콘텐츠는 Katha Sansar 또는 해당 팟캐스트 플랫폼 파트너가 직접 업로드하고 제공합니다. 누군가가 귀하의 허락 없이 귀하의 저작물을 사용하고 있다고 생각되는 경우 여기에 설명된 절차를 따르실 수 있습니다 https://ko.player.fm/legal.
कथा संसारमा स्वागत छ. नेपाली साहित्यका बरिस्ठ साहित्यकार,कथाकार रमेश विकलको अबसान भएको छ. तर पनी उहाको साहित्य नेपाली साहित्य आकासमा रहिरहने छ .हिमाली स्वरहरू उहाको सम्झनामा चर्चित कथा लाहुरी भैंसीलाई कथा संसारमा प्रस्तुत गर्दै छ .कथा वाचन गर्दै छन सहदेव पौडेल .यो कथा हामीले नया पत्रिका बाट पढेका हौ! कथा प्रस्तुति राम्रो लागे साथी भाईलाई सुनाउनु होला… राम्रो नलागे हामीलाई लेख्नु होला ! listen all Story at http://www.nepaliradio.org Contact us via email nepaliradio@gmail.com or info@nepaliradio.org Pls send us your story at Katha Sansar..Katha Sasnar is the presentation of Himali Swarharu,an online Radio from New York. Thank You for listening!
…
continue reading
21 에피소드